डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार घोषणा

23

ओहायो, ५ साउन – डोनाल्ड ट्रम्प अमेरिकाको आसन्न राष्ट्रपतिको उम्मेदवार बनेका छन् । अमेरिकाको ओहायोस्थित क्लिभल्याण्डमा भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीका तर्फवाट डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार चयन गरेको हो ।

राष्ट्रिय सम्मेलनमा भएको मतदानमा २४ सय भोट मध्ये १७ सय २५ मत प्राप्त गरेर आधिकारिक उम्मेदवार भएका हुन्।

https://ankushdaily.com/