प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री निर्वाचित

53

काठमाडौं, साउन – पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री चुनिएका छन्।

बुधबार व्यवस्थापिका संसदका बहुमत सदस्यको मतबाट प्रचण्ड दोस्रोपटक नेपालको प्रधानमन्त्री बनेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यवस्थापिका संसदमा हाल कायम सांसदमध्ये बहुमत प्राप्त गरी प्रधानमन्त्री निर्वाचित भएका हुन्।

https://ankushdaily.com/