लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम

52

बीरगंज, ६ जेष्ठ ।
लायन्स क्लब अफ विरगंज मिलिनियम एम.जे.एफद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगर स्थीत रहेको विरगंज फाईनेन्स को भवन को को प्रांगण मा लायन्स क्लब अफ विरगंज मिलिनियम एम.जे.एफ ले रगत को अभावलाई मध्यनजर राख्दै रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । ४० जना भन्दा बढि रक्तदाताहरु ले यस रक्तदान कार्यक्रम मा आफनो रक्तदान गरी सहयोग गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ विरगंज मिलिनियम एम.जे.एफ का अध्यक्ष कलिमुल्लाह अन्सारी, प्रमुख अतिथीमा रमेश कुमार अग्रवाल, लायन्स क्लब का अमर गौतम, लागयत को सहभागीता रहेको थियो । त्यसै गरी रक्त दनिे दाताहरु मा मोहम्द आलम, विनोद कुमार यादव, उपेन्द्र शाह, प्रजय हरलालका लगायत काले रक्तदान कार्यक्रम मा हसभागी भएका थिए ।

https://ankushdaily.com/