Home मुख्य समाचार स्थानीय तहको संख्या थपपछि पनि राजपामा चुनावका बिषयमा अनिर्णित

स्थानीय तहको संख्या थपपछि पनि राजपामा चुनावका बिषयमा अनिर्णित

by अंकुश दैनिक
0 views

काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णित छ ।

चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले आन्तचरिक रुपमा अनौपचारिक छलफल भने गरेका थिए ।

बुधबार दिउँसो राजपाका अध्यक्ष मण्डलका सदस्यहरुको सदस्यको बैठक बस्ने सदस्य मण्डलका अनिल झाले जानकारी दिए । नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.