Home समाचार महिला हिंसा अन्त्य गर्ने सम्बन्धी भेला तथा प्रशिक्षण

महिला हिंसा अन्त्य गर्ने सम्बन्धी भेला तथा प्रशिक्षण

by अंकुश दैनिक
0 views

बीरगंज, १३ जेष्ठ ।  आर्युवेदिक उत्पादक तथा महिला हिंसा अन्त्य गर्ने सम्बन्धी एक दिने भेला तथा प्रशिक्षण आज बीरगंजमा सम्पन्न भएको छ । माईस्थानस्थित सिटी डान्स एकेडेमीको सभाहलमा सम्पन्न भेलामा ६० जना महिलाहरुको सहभागिता रहेको थियो । सज्जन अग्रवालको अध्यक्षता सम्पन्न सो कार्यक्रममा वरिष्ठ व्युटिसियन गुड्डी जोशी, उर्मिला थापा, राधा हमाल, निलम सिंह लगायतको उपस्थिति रहेको थियो । भेलामा मोहन अर्यालले सहभागी महिलाहरुलाई प्रशिक्षण दिनुभएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.