महिला हिंसा अन्त्य गर्ने सम्बन्धी भेला तथा प्रशिक्षण

47

बीरगंज, १३ जेष्ठ ।  आर्युवेदिक उत्पादक तथा महिला हिंसा अन्त्य गर्ने सम्बन्धी एक दिने भेला तथा प्रशिक्षण आज बीरगंजमा सम्पन्न भएको छ । माईस्थानस्थित सिटी डान्स एकेडेमीको सभाहलमा सम्पन्न भेलामा ६० जना महिलाहरुको सहभागिता रहेको थियो । सज्जन अग्रवालको अध्यक्षता सम्पन्न सो कार्यक्रममा वरिष्ठ व्युटिसियन गुड्डी जोशी, उर्मिला थापा, राधा हमाल, निलम सिंह लगायतको उपस्थिति रहेको थियो । भेलामा मोहन अर्यालले सहभागी महिलाहरुलाई प्रशिक्षण दिनुभएको छ ।

https://ankushdaily.com/