बसरुद्दिनको सर्मथनमा कुर्मी आए

28

वीरगन्ज, ३० जेठ ।  बसरुदिन अन्सारीको विरोधमा रहेका एमाले नेता सुन्दर कुर्मी घुमाउरो पारामा सर्मथन गरेका छन् । नेता कुर्मीले आज वीरगन्जमा पत्रकार भेटघाटकोे आयोजना गरी अन्सारीलाई सर्मथन गर्ने बताएका हुन ।
वीरगन्ज महानगरपालिकाको मेयर पदकालागि अन्सारीलाई पार्टीले टिकट दिए सोको विरोध नगर्ने बताउदै नेता कुर्मीले घुमाउरो पारामा अन्सारीलाई समर्थन जनाएका छन् । नेपाल पत्रकार महासंघको सभाकक्षमा कुर्मीले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले नेता चिरंजिवी आचार्य, मनोज पटेल र आप्mनो नाम मेयरका लागि पार्टीको दुई नम्बर प्रदेश सभाले केन्द्रलाई सिफारिस गरेको जानकारी दिदै उहा“ले केन्द्रले अन्सारीलाई मेयरको उम्मेदवार बनाए आफु केन्द्रको निणर्य विरुद्ध नजाने बताएका थिए ।
अन्सारी र कुर्मी बीच गोप्य सहमती पछि कुर्मी विरोध छाडी सर्मथनमा आएको एमाले पर्सा भित्रै चर्चा चलि रहेको छ ।

https://ankushdaily.com/