नेता पोखरेललाई मातृशोक

35

बीरगंज, ६ असार ।  नेपाली कांग्रेस पर्साका नेता तथा नेपाल रेडक्रसका केन्द्रिय सदस्य श्याम पोखरेललाई मातृशोक परेको छ । नेत्र ज्योति संघका महासचिव समेत रहनु भएको पोखरेलकी आमा भुवनेश्वरी पोखरेलको मंगलवार ९१ बर्षको उमेरमा निधन भएको छ ।
स्व. भुवनेश्वरी पोखरेलको पति वीरगंजका समाजसेवी प्रेमनाथ शर्मा हुनुहुन्छ भने छोरा श्याम पोखरेल पनि बिभिन्न संघ संगठनमा आवद्ध रही समाज सेवा गर्दै आउनु भएको छ ।

https://ankushdaily.com/