बीरगंज ७ असार । जिल्ला बन कार्यालय पर्साका मातहतमा रहेको बन ज·लका छेउ छाउमा बसोबास गर्ने सुकुम्बासीहरुलाई सुर्य नेपालले सुर्ति उत्पादन गर्ने कृषकहरुको जग्गाको लाल पुर्जा नै नहेरी सुर्य नेपाल प्रा.लि.का पदाधिकारीहरुले सिधै कृषकहरुलाई सुर्ति खेति गर्न प्रोत्साहन दिएको समाचार छ ।
कम्पनीस“ग कम्पनीको एउटा एग्रिमेण्ट पेपरमा सम्झौता गरेकै भरमा बिना धितो सुर्तीको बिउ, मल, किटनाशक औषधि लगायत सुर्ति छोप्न त्रिपाल समेत खेतमा लगाईएको सुर्ति हेरचाह गर्न जे.टी.ओ. समेत कृषकहरुकै खेतमा नै सुर्य नेपालले पठाउने गरेको समाचार छ ।