सुदीप गिरी पर्साको नया“ एस.पी.

109

वीरगंज,  असार ।  जिल्ला प्रहरी कार्यालय पर्सामा सुदीप गिरी प्रमुख भएर आउ“दैछन् । तत्कालिन एस.पी गोबिन्द कुमार साहलाई हटाएर प्रहरी प्रधान कर्यालयले सुदीप गिरीलाई काजमा जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
यसैगरी सप्तरीमा मुकेश सिंहलाई पठाइएको बुझिएको छ ।

https://ankushdaily.com/