Home मुख्य समाचार सुदीप गिरी पर्साको नया“ एस.पी.

सुदीप गिरी पर्साको नया“ एस.पी.

by अंकुश दैनिक
12 views

वीरगंज,  असार ।  जिल्ला प्रहरी कार्यालय पर्सामा सुदीप गिरी प्रमुख भएर आउ“दैछन् । तत्कालिन एस.पी गोबिन्द कुमार साहलाई हटाएर प्रहरी प्रधान कर्यालयले सुदीप गिरीलाई काजमा जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
यसैगरी सप्तरीमा मुकेश सिंहलाई पठाइएको बुझिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.