भोलि सार्वजनिक बिदा

26

काठमाडौँ, १४ मंसिर (रासस) ः सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा यही मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
–––

https://ankushdaily.com/