प्रसिद्ध युक्रेनि पत्रकार पाभेलको हत्या

33

काठमाडौँ, ५ साउन – मध्य युक्रेनमा बुधबार एक जना प्रसिद्ध पत्रकारको हत्या भएको समाचार छ । बुधबार बिहान उहाँलाई कारबम हमला गरी हत्या गरिएको समाचारमा जनाइएको छ।

युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको कारबमले हमला गरी हत्या गरिएको फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले टेलिफोनबाट जानकारी दिएका छन् ।

https://ankushdaily.com/