कक्षा १२ को परिक्षा शान्तिपूर्ण सम्पन्न

63

बीरगंज, २२ बैशाख ।  पर्सा को बिरगंजमा एस.एल.सि. अर्थात कक्षा १२ को परिक्षा शुक्रवार शान्तिपूर्ण सम्पन्न भएको छ । बिरगंजमा रहेको कुल परिक्षा केन्द्र सेन्टजेवियर्स, बिरगंज पाब्लिक कलेज, बिरगंज कमर्स कलेज, हरीखेतान बहुमुख्खी क्याम्पस, लगायत ९ वटा रहेको छ ।
परिक्षामा पर्सा भरी का ४ हजार ३ सय विधार्थीहरु को सहभागित रहेको र एक्जामटेन्ड तर्फ ६ सय बिद्यार्थी भएको पर्सा का जिल्ला शिक्षा अधिकारी केदार तिवारी ले बताउनु भएको छ । कक्षा १२ को परिक्षामा यस पाली कुनै पनि परिक्षा केन्द्र मा विद्यार्थीहरु ले उत्श्रृखल कार्यहरु न गरेको जनाईएको छ ।

https://ankushdaily.com/