वाटर डाइजेष्ट अवार्ड केन्ट सुपर्वलाई

60

काठमाडौं, बैशाख २५ । नेपाल र भारतको प्रसिद्ध पानी शुद्धिकरण ब्रान्ड केन्ट आर्.ओ. सिस्टम लिमिटेडको केन्ट सुपर्व मोडल वेस्ट घरेलु पानी शुद्धिकरण यन्त्र बन्न सफल भएको छ ।
पानी दिवसको अवसरमा उक्त ब्रान्डले वाटर डाइजेस्ट अवार्ड २०१६–१७ जित्न सफल भएको छ । युनेस्कोले वितरण गर्ने यो एवार्ड भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।
यो अवार्ड सन् २००६ देखि वितरण गर्न शुरु गरिएको हो र यो अवार्ड पानी शुद्धिकरण र बचाउ गर्न काम गरिरहेका विभिन्न संघसस्था, एनजिओ तथा व्यक्तिलाई दिने गरिन्छ ।
केन्ट सुपर्व डिजिटल स्मार्ट आर्.ओे. पानी शुद्धिकरण यन्त्र हो । यो डिजिटल यन्त्र र केन्ट खुला खनिजिय आर्.ओे यन्त्र को समिश्रण हो । यो आर्.ओे. प्युरीफायरमा शुष्म नियन्त्रण यन्त्र राखिएको हुन्छ र यसले पानीको शुद्धता केही समयको अन्तरमै डिजिटल स्क्रिनमा देखाउूछ । यसले पानीमा घुलेर रहेको नुन र शुद्ध पानी कसरी फिल्टर भयो भन्ने अलग अलग रुपमा देखाउूछ । फिल्टरको आयु ६० घण्टा भन्दा कम भयो भने यो यन्त्रले आफै प्रयोगकर्ताहरुलाई सचेत गराउूछ ।
शुद्धिकरण यन्त्रले आफै युभी ल्याम्पले काम गरेन, फिल्टर भाचियो वा पानीको टिडिएस लेभल हुनुपर्ने मात्रामा भएन भने यसमा रहेको सुक्ष्म सिस्टमले आफ्नो स्क्रीनमा देखाइदिन्छ । मार्गदर्शकहरुले क्रान्तिकारी आर्.ओे. यन्त्र भारतमा ल्याइदिए । अहिले यो केन्ट आर्.ओे. यान्त्रिक रुपमा पुरिष्किृत र यसको गुणहरुको प्रतिबद्धताको कारण इन्डियामा सबैभन्दा बढि विक्रि हुने आर्.ओ. ब्रान्ड बन्न सफल भएको छ । अहिले भारतमा मात्र केन्ट आर्.ओ. को ३,५०० करोडको व्यापार भएको छ । आज यसको उत्पादन पानी शुद्धिकरण मात्र भई हावा शुद्धिकरण यन्त्र, तरकारी तथा फलफुल शुद्धिकरण यन्त्र, पानी नरम तथा पानीको प्रवाह वर्धन प्रणाली पनि रहेको छ । विगतमा पनि यस यन्त्रले थुप्रै अवाडहर्रू जितेको थियो । युनेस्कोको बेस्ट डोमेस्टिक प्युरीफाएर अवार्ड २०१३, इन्डियन पावर ब्रान्ड २०१३, इन्डियाज मोस्ट टूस्टेड वाटर प्युरीफाएर ब्रान्ड २०१३, डिस्टिङ्गुइस्ड आइआइटि अलुम्नस अवार्ड २०११, वाटर डाइजेष्ट इन्टरनेशनल अवार्ड २००६(२००८ र वातावरण नवप्रवर्तनका लागि गोल्डन पिकक अवार्ड र गोल्ड सिल्ड अवार्ड २००७ पाइसकेको छ । यसको नेपाली बजारको मूल्य रु.४०,००० रहेको छ ।

https://ankushdaily.com/