बुद्ध ज्यन्तिको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न

43

वीरगंज २७ वैशाख ।  बुद्ध ज्यन्तिको अवसरमा निजी स्कुलहरुको संगठन प्याबसनले निबन्ध प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।
यस प्रतियोगितामा वीरगंजका ६ स्कूल एम.ई.एस.मा.बि., ओम ईन्टरनेशनल, ज्ञान सरोवर, गोल्डेन प्mयुचर, सन लाईछ मा.वि, बि.पि.एस.ले हिस्सा लिएको छ ।
उक्त निबन्ध प्रतियोगितामा प्रथम हुनु गोल्डेन प्mयु्चर कक्षा –५का प्रिया प्रजापति,ज्ञान सरोवर कक्षा ६ का दिवस पटेल,ओम ईन्टरनेशनलका कक्षा ७ का नेहा साह, डिपिएसका कक्षा ९का बिद्या ढकाल, दोश्रो हुनेमा ज्ञान सरोवरका अमित,स्नेहा परवीन, सनलाईट मा.वि.का पुर्णीमा गुरुङ, गोल्डेन प्mयुचरका उपेन्द्र यादव, रिया रौनियार,बि.पि.एस.का विजया लक्ष्मी र तेश्रो हुनेमा ओम ईन्टरनेशनल मा.विका वरुण यादव, एम. ई. एस. मा.वि.का अफ्रिना खातुन, अब्दुल कलाम, ज्ञान सरोवर मा.वि.का अनिया मुखिया, सनलाईट मा.वि.का करुणा सर्राफ,रौशन गुप्ताले प्रतियोगिता जितेको प्याबशनले जनाएको छ ।

https://ankushdaily.com/