हालसम्मको मत परिणाम

42

काठमाडौँ, ३ जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाको मत परिणाम आउने क्रम जारी छ ।

आज दिउँसो ४ बजेसम्म विजयी घोषित र राससमा प्राप्त मतगणनाको परिणाम यस प्रकार छ – दलगत आधारमा

१। नेपाली काँग्रेस – प्रमुख÷अध्यक्ष–१९, उपप्रमुख÷उपाध्यक्ष – ११

२। नेकपा एमाले० – प्रमुख÷अध्यक्ष–१६, उपप्रमुख÷उपाध्यक्ष – १८

३। नेकपा माओवादी केन्द्र० – प्रमुख÷अध्यक्ष–सात, उपप्रमुख÷उपाध्यक्ष– तीन

४। राप्रपा – उपप्रमुख – एक

५। स्वतन्त्र – प्रमुख – एक, उपप्रमुख – एक
रासस

https://ankushdaily.com/