Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

नगरपालिकाको माग गर्दै सुवर्णपुरवासीद्वारा सरकारलाई ज्ञापन – Ankush Daily

नगरपालिकाको माग गर्दै सुवर्णपुरवासीद्वारा सरकारलाई ज्ञापन

54

वीरगन्ज, १० जेष्ठ ।
पर्साको सुर्वणपुर गाँउपालिकाका स्थानिय बासिन्दाले आज पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझादै गाँउपालिकालाई नगरपालिका बनाउन माग गरेका छन् । पर्साको सुर्वणपुर गाँउपालिकामा रहेको विभिन्न राजनीतिक दलका नेताहरु समिल्लित टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै गाउपालिकालाई नगरपालिकामा स्तोरउन्नती गर्न नेपाल सरकारसंग माग गरेका हुन ।
नेपाल सरकारको संघीय मामिला तथा राज्य पुनरसंरचना आयोगलाई सुर्वणपुर गाँउपालिकाका बासिन्दाले बुझाएको ज्ञापन पत्रमा नगरपालिकाका लागि आवश्यक पुर्वाधार पहिले देखी गाउपालिकामा रहेकाले मन्त्रिपरिषणको बैठकमा छुट भएको सुर्वणपुर गाँपापालिकालाई नगरपालिकामा स्तोरउन्नती गर्न काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत दलका स्थानिय नेताहरुको माग रहेको छ ।
भौतिक पुर्वाधार र आवश्यक जनसंखाय समेत रहेको सुवर्णपुर गाँउपालिकालाई नगरपालिका बनाउ बसेको सर्वदलिय, सर्वपक्षीय बैठकले नगरपालिकाको नाम ठोरी जिराभवानी नगरपालिका राख्ने निर्णय समेत गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सर्वदलिय सर्वपक्षीय डेलिगेश टोलीले नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले बुझाइएको ज्ञापन पत्र सक्दो चाँडो सम्बन्धित मन्त्रालयमा फ्याक्स मार्फत पुऱ्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको सबै भन्दा रमणिय तथा पर्यटकिय साधन सुविधानले भरिपुर्ण सुर्वणपुर गाउपालिका रहेकाले सक्दो चाँडो नगरपालिकाका स्तोरन्नती गर्न सम्बन्धित मन्त्रालयमा अनुरोध समेत गर्ने जानकारी दिनुभयो । डेलिगेशन टोलीमा नेपाली काँग्रेस सुर्वणपुरका सभापति शम्भुराम पौडेल, निर्मलवस्थिता सभापति झलकबहादुर श्रेष्ठ, नेकपा एमाले सुवर्णपरका यम बहादुर बस्नेत, महादेवपट्टी सभापति मनमोहन महतो, माओवादी केन्द्र सुर्वणपुरका अध्यक्ष अष्टबहादुर लोपचन, राप्रपा सुर्वणपुरका अध्यक्ष हस्त बहादुर डुम्जन लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
जनसंख्या र पुर्वधारले युक्त रहेको सुर्वणपुर गाँउपालिकालाई मन्त्रिपरिषद बैठकले नगरपालिकामा स्तोरउन्नती नगरेको विरोधमा सुर्वणपुरका वासिन्दा सोमबार देखी नै विद्यलाय तथा यातायात अनिस्चित कालित बन्द गरी आन्दोलनमा उत्रेका छन् । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/