प्रधानमन्त्री कप : सेमिफाइनलमा एपीएफ र पुलिस भिड्ने

65

काठमाडौं : एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ए मा लगातार तीन खेल जित्दै एपीएफ समूह विजेता बन्दा पश्चिमाञ्चल उपविजेता बन्यो।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चललाई ६ विकेटले हराएर सशस्त्र प्रहरी बलको एपीएफ समूह ए को विजेता बनेसँगै सेमिफाइनलमा समिकरण तय भएको हो।

प्रतियोगिताको सेमिफाइनल खेल आइतबारबाट शुरु हुनेछ ।  यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ को विजेता नेपाल आर्मीले समूह ‘बी’ को उपविजेता पश्चिमाञ्चलको सामना गर्नेछ ।

https://ankushdaily.com/