कञ्चनज·ा विद्यालयमा कार्यक्रम सम्पन्न

60

बीरगंज, २३ जेष्ठ ।  कञ्चनज·ा मा.वीद्वारा ३४ जना छात्रछात्राहरुलाई स्वास्थ्य, कम्प्युटर, पठन–पाठन र अनुषाशित बनाउनु का लागी गोपनीयता को सपथ ग्रहण गराएका छन् ।
१ वर्ष कार्यकाल का लागी यी ३४ जना विधार्थीहरुलाई कञ्चनज·ा मा.वी ले सपथ ग्रहण गराएका हुन ।
स्कुलले ३४ विधार्थीहरु अनुषाशित भएको मा यीनीहरुलाई सम्मान र कदर पत्र र सपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा प्रदिप चौरसीया, नेहाल खान, कमल चौगाई रहेको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका मारटीन मोक्तान ले गर्नु भएको थियो ।

https://ankushdaily.com/