एन.एम.सि.का एमडि अंसारीद्वारा पोखरिायमा सामुहिक इफतारी

75

वीरगंज, ५ असार । मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज पोखरिया बजार स्थित स्थित मकरज मस्जिदमा नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले सामुहिक इफतारी गर्नु भएको छ । पोखरिया नगरपालिकामा भएको उक्त सामुहिक इफतारी कार्यक्रमा कलेजका एमडि बसरुदिन अंसारी लगायत मुस्लिम समुदायको उल्लेखनिय सहभागीता रहेको थियो ।

https://ankushdaily.com/