सांसद कोटामा मन्दिरको पर्खाल निर्माण शुरु

33

वीरगंज, असार ।  सांसद बिचारी प्रसाद यादवको सांसद कोटाबाट वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा रहेको सातोमाई मन्दिरको पर्खाल निर्माण कार्य शुरु भएको छ ।
सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषको चार लाख ५० हजारको लागतमा सो पर्खाल निर्माण गर्न लागिएको निर्माण गर्न गठित उपभोक्ता समितीका अध्यक्ष लालबाबु यादवले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा स्थानिय जयराम साह गोंड,मेघराज पासवान, नमी पासवान, दिपक यादव,पारस पासवान लगायत गाउलेहरुको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/