शुक्रबार आउ“दै अनुपकी सानी नानी

58

वीरगञ्ज, १४ असार ।  वीरगञ्जका गायक अनुप तिवारीको नया“ गीत सानी नानीको भिडियो प्रिमियर शुक्रवार आउने भएको छ । अशोक आर्यन यादवको निर्देशनमा रहेको सो म्युजिक भिडियोको अडियो यस अघि नै सार्वजनिक भईसकेको छ । भिडियोको सह निर्देशकमा अचित श्रेष्ठ रहेका छन् भने क्यामरा र एडिटि· रन्धिर श्रेष्ठले गरेका छन् । यसैगरि भिडियोमा चर्चित नायक अशोक आर्यन यादव र दिपिका शर्माको अभिनय रहेको छ ।
यसैगरि मेक अपमा दिव्या श्रेष्ठ रहेकी छिन् । सन्तोष रोकायाको शब्दमा रहेको गीत सानी नानीको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने सो गीतमा स्वर अनुप तिवारीले दिएका छन् ।

https://ankushdaily.com/