Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

निर्वाचनको विरोध गर्ने लोकतन्त्रवादी हुन सक्दैनन् ः वरिष्ठ नेता नेपाल – Ankush Daily

निर्वाचनको विरोध गर्ने लोकतन्त्रवादी हुन सक्दैनन् ः वरिष्ठ नेता नेपाल

47

बिजय चौहान
वीरगन्ज, असार ।  नेकपा एमाले पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सिंहदरवारमा रहेको अधिकार गा“उ–गा“उमा पु¥याउने महान अभियानको विरोध गर्ने लोकतन्त्रवादी हु“नै नसक्ने दावी गर्नु भएको छ । उहा“ले स्थानिय तहको निर्वाचन मार्फत जनतालाई सर्बअधिकार सम्पन्न बनाउने महान अभियानको विरोध गर्ने जनविरोधी भएको स्पष्ट पार्नु भयो ।
नेकपा एमाले नगर कमिटि वीरगन्जले विहिबार वीरगन्जमा आयोजना गरेको ईद पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्र्दै नेता नेपालले ‘स्थानिय तह निर्वाचनबाट जनताले सिंहदरबार भित्र रहेको अधिकारलाई गा“उ घरमै सोझै उपभोग गर्न पाउने छन् । नेपाल कै इतिहासमा पहिलो पटक अत्याधिक अधिकार सम्पन्न बनाइएको स्थानिय तहको निर्वाचनको विरोधमा जाने जनताको मित्र नभई सत्रु हुन, इनको पहिचान जनताले अब गनै पर्छ ’ बताउनु भयो । ‘निर्वाचनबाट भाग्ने दल वा नेता जनताको अधिकार भन्दा पनि व्यक्तिगत स्वार्थका लागि राजनीतिक गर्ने गरेका छन, र त्यसता नेता वा दलबाट जनता सावधान हुनु पर्ने बेला आएको’ उहा“ले सुझाव दिनुभयो ।
वरिष्ठ नेता नेपालले २०५० साल देखी मधेसी र मुस्लिम समुदायको अधिकारका लागि निरंतर अभियान नै चलाएको नेकपा एमाले पार्टीलाई चार वर्ष देखी राजनीतिमा आएका दलका नेताले मधेस विरोधी भन्नु गलत भएको विचार व्यक्त गर्नु भयो ।
राष्ट्रिय जनता पार्टी नेपाल र तिनका नेताहरु प्रति इङ्गित गर्दै नेता नेपालले मधेसीको अधिकारको कुरा गर्ने र मधेसी जनतालाई आप्mनो जन प्रतिनिधी छान्नबाट रोक्ने मधेसी जनताको पक्षधर हुनै नसक्ने ठोकुवा गर्नु भयो ।
जनतालाई अधिकार सम्पन्न बनाउने महान अभियानमा सबै दल समान रुपमाले आ–आफनो पक्षबाट सकारात्मक भुमिका निर्वाह गर्नु पर्छ भन्दै, २ नम्बर प्रदेशको निर्वाचन अझै बाकी रहेकाले सो निर्वाचनमा सहभागि भई जनताको पक्षमा रहेको प्रमाण दिन निर्वाचन विरोधी दललाई नेता नेपालले चुनौति दिनुभयो ।
हालै सम्पन्न भएको ईद पर्वको शुभकानमा दिदै नेता नेपालले स्थानिय तह दोस्रो चरण निर्वाचनमा समेत एमाले कै अग्रता रहने दावी गर्नुभयो ।
नेकपा एमाले वीरगन्ज नगर कमिटिका संयोजक उसमान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान–प्रदान कार्यक्रममा एमाले नेता एवम सांसद रामचन्द्र साह, नागेन्द्र चौधरी, राजकुमार गुप्ता लगायतका वक्ताले ईद पर्वको शुभकामना दिदै जनताको हितैसि र जन विरोधी पार्टीको पहिचान गर्न सर्वसाधारणलाई आग्रह गर्नु भयो ।

https://ankushdaily.com/