बीरगंज, असार । अबिरल वर्षाले गर्दा बिरगंजको विभिन्न स्थानहरुका सडक बजारहरु डुबानमा परेका कारण बीरगंज अस्तब्यत भएको छ । बीरगंजको जिल्ला प्रशासन कार्यालय पर्साको क्षेत्र, आदर्शनगर क्षेत्र, बिर्ता २ नम्बर रोड जस्ता क्षेत्रमा पानीले डुबान परेर अस्त ब्यत भएको छ । कालिका कन्ट्रक्शनले बिरगंजको चौतर्फी भुमिगत नालाको निर्माणमा ढिलासुस्ती गरेको कारणले गर्दा वर्षामा बिरगंज भएको छ ।