वीरगंज, असार । जिल्लाका प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गोबिन्द कुमार साहलाई प्रहरी प्रधान कार्यालयले तानेको छ ।
उनी विरुद्ध उजुरी परेको र कार्यसम्पादन गर्दा मोलाहिजा गरेको आरोपमा प्रधान कार्यालयले बोलाएको बताइन्छ । यसैगरी सप्तरीका प्रहरी उपरिक्षक अनुराग द्विवेदीलाई पनि प्रहरी प्रधान कार्यालयले झिकाएको छ ।