Home बिजनेस उत्कृष्ट करदाताको रुपमा सरावगी सम्मानित

उत्कृष्ट करदाताको रुपमा सरावगी सम्मानित

by अंकुश दैनिक
0 views

वीरगन्ज, असार ।  ब्यापारी तथा उधोगपति विजय सरावगीलाई वीरगन्ज महानगपालीकाले उतकृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।
वीरगन्ज महानगपालीकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले आइतवार दिउसो आप््mनै कार्यकक्षमा माला लगाएर, उत्कृष्ट करदाताको प्रमाण–पत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभएको हो ।
सम्मान ग्रहण गर्दै सरावगीले महानगपालीकाका व्यापारी,उधोगपती लगायत हरेक पेशाकर्मीले समयमा कर तिर्नु नै असल नगरवासीका कर्तव्य रहेको बताउदै, नगपालीकाको सम्मान कार्यक्रमले हरेक नागरवासीलाई समयमा कर तिर्न अझ उत्प्रेरित गर्ने समेत उहाको भनाइरहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.