मनोज शाह
जितपुर बारा, असार । इलाका प्रहरी कार्यालय जितपुरले आज एक कार्यक्रमगरी ३२ जना म्यादी प्रहरीलाई बिदाइ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरका नायब निरिक्षक जय किसन कुर्मीले माला टिका र प्रमाणपत्र सहित ३२ जना रहेको इलाका प्रहरी कार्यालयमा खटिएको म्यादी प्रहरीलाइ बिदाइ गरेको हो ।