मनोज शाह
जितपुर बारा, असार । अनुचित सुपरिवेक्षण र भ्रष्टाचारको कारणले जितपुर–सिमरा उपमहानगरपालिकाका अधिकांश निजी विद्यालयहरूले कक्षा ज्ञण् को क्भ्भ् परीक्षाको रिजल्ट भइसकेपछि विद्यार्थीहरूले पाउनुपर्ने स्थानान्तरण तथा चारित्रिक प्रमाणपत्र (त्चबलकाभच बलम ऋजबचबअतभच
ऋभचतषष्अबतभ) को मूल्य असामान्य तोकेका छन् । अभिभावकको ढाढै सेकिने गरी तोकिने त्ऋ र ऋऋ को मूल्य द्दण्ण्ण्(टण्ण्ण् तोकिनु कहा“सम्म न्यायसम्मत छ ? यसको मुख्य जिम्मेवारी कसले व्यहोर्ने ? जितपुर–सिमरा उप महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राजश्व विभाग , विद्यालय अनुगमन समिति वा स्वयं अभिभावक मध्ये यस किसिमको चरम लापरबाहीको आखिर जिम्मा कसको पोल्टोमा पर्ने हो? यस बारे सक्बन्धीत निकाय मौन बस्दा अभिभावकहरु मर्कामा परेका छन् ।