वीरगंज, असार । चिल ईन्टरटेन्मेन्टको बनाएको हिन्दी गीतको आज एक कार्यक्रमका बिच बाराको परवानीपुरमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । सो हिन्दी गीतमा साहिद आलमले स्वर दिनुभएको छ भने मुख्य भुमिका ओमठाकुर र शिल्पा घिमिरेको रहेको छ । गीतमा शब्द र संगीत भने जयप्रकाश रजकले दिएका छन् । जुल्फीकार अली आलमले निर्माण गनुर््भएको सो गीतलाई जयप्रकाश रजकले निर्देशन गर्नुभएको छ । छिटैनै नेपाली गीत “तिमी नै” र हिन्दी गीत “तेरी याद ”बोलको गीत रिलिज गर्ने चिल ईन्टरटेन्मेन्टले जनाएको छ । सो अवसरमा गीतमा अभिनय गरेका कालाकार , निर्देशक , निर्माता लगायतको उपस्थिती रहेको थियो ।