बीरगंजमा मार्बल–टायल्स समितिको कार्यालय उद्घाटन

80

वीरगंज,  असार । बीरगंजमा मार्बल टायल्स समिती पर्साको वीरगंज वडा नं.१४ श्रीपुर ओमआश्रम नजिक रहेको कार्यालय राष्ट्रिय जनता पार्टी नेपालका महासचिव शिव पटेलले उद्घाटन गर्नुभएको छ ।
मार्बल टायल्स समिती पर्साका अध्यक्ष बिरबल यादवको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा समितीका उपाध्यक्ष रमेश प्रसाद कुर्मी , कोषाध्यक्ष श्रवण राउत कुर्मी, सहसचिव जाहगिर आलम, सदस्यहरु शिवबालक राउत, नागा पटेल, श्रीलाल महतो, सरोज पटेल, प्रमोद पासवान,हरी राउत कुर्मी, मोतीलाल प्रसाद ,अशोक साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्व समितीका कोषाध्यक्ष श्रवण राउत कुर्मीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव लालबाबु राउत कुर्मीले गर्नुभएको थियो ।

https://ankushdaily.com/