पर्सा सुनचा“दी ब्यवसायी संघको अध्यक्षमा निरज सर्राफ (मुन्ना)

42

बीरगंज,  साउन ।  पर्सा सुनचा“दी ब्यवसायी संघको अध्यक्षमा निरज सर्राफ (मुन्ना) सर्व सहमत रुपमा निर्वाचित हुनु भएको छ । शनिवार पर्सा सुनचा“दी ब्यवसायी संघको विषेश तथा दोश्रो सधारण सभाबाट सर्व सहमतिले अध्यक्ष पदमा निरज सर्राफ (मुन्ना) अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।
सधारण सभाबाट संघको उपाध्यक्ष द्वयमा रामनरेश सर्राफ, गणेश कुमार सर्राफ, महा सचिव पर्वेज सर्राफ, सचिव अशोक सर्राफ, कोषाध्यक्षमा जयप्रकाश सर्राफ लगायत निर्वाचित भएका छन् ।

https://ankushdaily.com/