वीरगंज, साउन ।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र प्रसाद कुर्मीको पुज्नीय पिता एवं वरिष्ठ राजनीतिज्ञ गोकुल प्रसाद कुर्मीको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सरले पिडित कुर्मीको चौरासी वर्षको उमेरमा आज बेलुकी निज निवासमा निधन भएको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति सम्वेदना प्रकट गर्दछौ ।