Home राजनीति वरिष्ठ नेता कुर्मीको निधन

वरिष्ठ नेता कुर्मीको निधन

by अंकुश दैनिक
0 views

वीरगंज,  साउन ।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र प्रसाद कुर्मीको पुज्नीय पिता एवं वरिष्ठ राजनीतिज्ञ गोकुल प्रसाद कुर्मीको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सरले पिडित कुर्मीको चौरासी वर्षको उमेरमा आज बेलुकी निज निवासमा निधन भएको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति सम्वेदना प्रकट गर्दछौ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.