अविरल वर्षाले खेतमा बालुवा पुरियो

9

बारा,  भदौ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं ५ बकुलियाका किसान अबिरल बाढीका कारण मारमा परेका छन् ।  बकुलिया बस्ने प्रभु पासवानको धान खेती अबिरल वर्षाले आएको बाढीका कारण बालुवामा परिणत भएको छ । अर्काे किसान कृष्ण सिंहले भन्छन् ‘मेलै संग सबजी तरकारी खेती गरेको थिए पानिले गर्दा अहिले तरकारी नष्ट भएको छ अब म बर्बाद भए’ । 
स्थानीय किशन भन्छन् वडा ५ मा सयौं बिगहा खेत बाढीका कारण बालुवामा परिणत भएको छ हामी बर्वाद भए । किशन भन्छन् अहिले सम्म कुनै सरकारी निकायबाट आएको छैन अब कसरी गर्ने । किशन कृष्ण सिंहले भन्छन् जितपुरसिमरा उपमहननगरपालिकाका प्रमुखलाई खेत बाढीका कारण सबै खेतहरू नष्ट भएका छन् । अंकुश दैनिकमा समाचार छ ।