तिजको अवसरमा कार्यक्रम

47
विरगंज,  भाद्र ।
निल्स् ब्युटि पार्लर एण्ड ट्ेरनिङ सेन्टरमा तिजको कार्यक्रमहरु सम्पन्न गरेको छ । सो अवसरमा दर खानु का साथै नाच गान र मनोरञ्जात्मक कार्यक्रम गरिएको थियो ।
विरगंज मा रहेका ५ सय को हाराहारी मा ब्युटि पार्लरहरु को एक समूहले हरितालिका तिजको शुभअवसरमा रमाईलो गरेका छन् । सज्जन अग्रवालको सभापतित्व मा भएको कार्यक्रममा आयोजक निल्स् ब्युटि पार्लर एण्ड टूेनिङ सेन्टर र फेीमीन ब्युटि होम एण्ड ट्ेरनिङ सेन्टरको संयुक्त पहलमा धुमधाम का साथ तिज महोत्सव सम्पन्न भएको छ । विरगंज का चर्चीत भोजपुरी गायक सुनिल पण्डीत, नेहाल खान, धिरज दारुका, र समाजसेवी मुर्ली जलानलाई सो कार्यक्रम मा सम्मानित सज्जन अग्रावल ले गर्नु भएको थियो । कार्यक्रममा ब्युटिसियन सञ्चालिकाहरु ले हरितालिका तिजको शुभअवसरमा रम झम गर्नु का साथै विभिन्न तिजको गितहरु मा नाच गान गर्नु का साथै एक अर्का शुभकामना आदान प्रदान गरीएको थियो । अंकुश दैनिकमा समाचार छ ।