वीरगन्ज, भदौं ।
विभिन्न पार्टी परित्याग गरी सय जना भन्दा बढिले आज संघीय समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
पर्सा गढी नगरपालीका अन्तरगत बागेश्वरी तितरौनाका काशी प्रसाद यादवको नेतृत्व रामजी साह, धुरुप गीरी, चन्द्रका यादव, नरेन्द्र हास लगायत फोरम नेपालमा प्रवेश गरेका छन । यसरी नै नरेन्द्र प्रसाद पटेलको नेतृत्वमा दिपेन्द्र प्रसाद पटेल, राजिन्द्र प्रसाद पटेल, ढोलन पटेल, शिव सहनी ओमप्रकाश पटेल, नन्दु पटेल , अर्जुन पटेल रघुपती यादव लगायत फोरम प्रवेश गरेका छन् । अंकुश दैनिकमा समाचार छ ।