वीरगंज, भदौ ।
नेपाल लोकतान्त्रिक फोरम वडा नं. २५ को उम्मेदवार आशुतोष चतुर्वेदीले आफुप्रति आकर्षण बढ्दै गएको बताएका छन् ।
चतुर्वेदीले आफुले राजनीति विरासतमा पाएको र मेरा विरुद्धका उम्मेदवारहरु कोही योग्य नभएको आरोप लगाउदै युवा शक्तिलाई स्थानीय तहमा स्थापित गराउनका निम्ति आफु सक्रिय भएर लागेको बताएका छन् । अंकुश दैनिकमा समाचार छ ।