भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त

29

३ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।आइतबार दिउँसो ट्वीट गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना समेत गरिन् । प्रकाशको ‘आकस्मिक हृदयाघात’ बाट निधन भएको थियो ।

https://ankushdaily.com/