Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

कलैया उपमहानगरपालिकामा सार्वजनिक शौचालय निर्माण हुने – Ankush Daily

कलैया उपमहानगरपालिकामा सार्वजनिक शौचालय निर्माण हुने

35

बारा, १४ पुस ।
कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादवले वडा नम्बर ११ र १३ मा सार्वजनिक शाौचालय निर्माण गरीने घोषणा गरेका छन् ।
वडा नम्बर ११ र १३ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने शुक्रबार आयोजना गरीएको कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले वडाहरुलाई सफा र सुन्दर राख्नको लागि कलैया उपमहानगरपालिकाले सार्वजनिक शौचालय निर्माण गरिने घोषणा गरेका थिए । दुबै वडाका जनताहरुलाई सार्वजनिक तथा खुल्ला स्थानहरुमा दिशा पिसाब नगर्न समेत नगर प्रमुख यादवले सुझाए ।
शौचालयमा दिशा पिसाब नगरी खुल्ला र सार्वजनिक स्थानहरुमा दिशा पिशाब गर्दा गाउँ र समाजको समेत नाम बदनाम हुने भएकोले दुवै वडाका स्थानीयहरुलाई सकेसम्म शौचालय निर्माण गरेर त्यसको प्रयोग गर्नु पर्ने कुरामा यादवले जोड दिए । २७ वटा वडाहरु रहेको कलैया उपमहानगरपालिका भरिमा ११ र १३ वडाहरु मात्रै खुल्ला दिशा मुक्त घोषणा गरीएको र बाकी वडाहरुलाई समेत खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सम्बन्धित पदाधिकारीलाई नगर प्रमुख यादवले आग्रह गरे । खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न कार्यमा कलैया उपमहानगरपालिका सबै खाले सहयोग गर्न तयार रहेको उनले बताए ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट बिजयी भएको प्रतिनिधि सभा सदस्य रामबाबु यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहानगरपालिकको प्रत्येक वडाहरुमा ५०/५० वटा शौचालय निर्माण गर्न बजेट रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
उनले कलैया उपमहानगरपालिका र प्रदेश सभाको सदस्यहरुसँग सहकार्य गरेर प्रत्येक टोल र गाउँलाई खुल्ला दिशामुक्त गराउने कार्यमा लाग्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साह, पारस साह लगायतकाले खुला स्थानमा दिशा पिसाब गर्दा टोल र समाजको बदनामा हुनुको साथ साथै नगरपालिका र क्षेत्रको समेत बदनामा हुने भएकोले जनताहरुलाई शौचालय निर्माण गरेर त्यसको प्रयोग गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
११ नम्बर वडाका वडा अध्यक्ष सर्व नारायण चौधरी र १३ नम्बर वडाका वडा अध्यक्ष राजन कुर्मीको अध्यक्षतमा आयोजना गरीएको खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा कलैया उपमहानगरपालिकको वडा अध्यक्षहरु राजेश मण्डल, मिश्री भनिने जटाशंकर सहनी, नगिना यादव, घोरिक यादव, ईमामुदिन ठकुराई, अम्बिका प्रसाद यादव, सुरेन्द्र साह, शेषनाथ साह, राजेश्वर सोनार, बिक्रम साह लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलैया उपमहानगरपालिकको कार्यकारी अधिकृत नारायण पाण्डे लगायत बिभिन्न सरकारी कार्यालयहरुका प्रतिनिधिहरुको सहभागिता रहको कार्यक्रममा आयोजकहरुले बताएका छन् ।

https://ankushdaily.com/