कुखुराको नयाँ मुल्य निर्धारण

27

वीरगंज, २२ पौष ।
कुखुरा व्यवसायीहरुले अव्यवस्थित बजारीकरणको कारण घाटा भइरहेको कारण देखाइ बारा पर्साका कुखुरा पाल्ने किसानहरु एकजुट भएका छन् ।
शुक्रबार बारा पर्साका कुखुरा व्यवसायीहरुको बैठकले अब देखि जिउँदो कुखुराको मुल्य १३० कायम गर्ने निर्णय गरेको थियो । ग्रामिण कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा कुखुरा व्यवसायी संघका अध्यक्ष मुन्ना प्रसाद चौरसिया, बारा कुखुरा व्यवसायी संघ सुदेश कुमार सम्मिलित बैठकले सो कुराको निर्णय गरेको छ ।

https://ankushdaily.com/