छात्रवृतिबाट बञ्चित भएका छात्रहरुको अभिभावक दु:खी

10

जितपुर बारा, ७ माघ ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका वडा ८ स्तिथ नेपाल राष्ट्रिय प्रावि बिधालय रमैलीका छात्रहरुलाई छात्रबृति नपाएको धेरैजसो अभिभावहरुको दुखसो पोखेको छ । यस बर्षका  अहिले सम्म जिल्ल शिक्षि कार्यालयाबाट छात्रबृति नआएको प्रर्चाय प्रभुनारायण ठकुरले  बताए ।स्कुलमा बिधार्थीको संख्या २ सय देखि ३ सय सम्म रहेको प्रचार्य  ठकुरले  जानकारी दिनु भयो । यस स्कुलमा दलित बिधार्थी ४० जना अध्यानतर गरिरहेका छन् । अहिले सम्म बिधालयमा छात्रबृति नआएकोले बितरण नभएको प्रर्चाय ठकुरले जानकारी दिनुभयो । बिधालय ब्यावस्थापन समितिका अध्यक्ष जिरजेधान रामसगँ कुरा गर्दा छात्रबृति सम्बन्धि अहिले मलाइ केही जानकारी नभएको बताए । अभिभावकहरुले २ बर्षदेखि छात्रबृति नपाएको गुणसो पोखेका छन् । बिधालय स्रोत ब्यकिm तिलक खडकासगँ  सम्र्पक गर्द  फोन उठाउनुभएन ।