संतोष रन्जितकार
वीरगंज, १३ माघ ।
जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ८ धर्मपुरचोक स्थितमा तालुक संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७५/१०/११ गते इल्भ्च्भ्ह् (ऋयमभष्लभ एजयकउजबतभ सहित २ जनालाई पक्राउ गरेको छ । सो संयुक्त टोलीले चेकजाँचको क्रममा द्यच् द्दद्द ः ढछघद्ध नम्बरको मोटरसाइकल चलाई चढी आएका जिल्ला बारा सुवर्ण गाउँपालिका वडा नं.३ जमुनिया बस्ने पवन कुमार यादव र सोही ठाउँ बस्ने परिवर्तित नाम समेतले प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको अवस्थामा इल्भ्च्भ्ह् (ऋयमभष्लभ एजयकउजबतभ १०० ःी नामक १०० (एक सय) बोत्तल लागुऔषध फेला परेको हुँदा बरामद लागु औषध सहित निजहरुलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट दिन १० को म्याद अनुमति लिई आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।