हजारीमलमा ब्रेक

32

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
वीरगंज महानगरपालिका आदर्शनगरको मुटुमा अवस्थित हजारीमल धर्मशाला तोडफोड गरी भौतिक सामग्रीहरु बिक्री वितरण भइरहेको नेपाली कांग्रेस पर्साले जनाएको छ । त्यस कार्यलाई रोकी अविलम्ब त्यस धर्मशालालाई सार्वजनिक कायम गर्ने प्रक्रिया अगाडी बढाइयोस भन्दै नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले सो कुराको बारेमा जिल्ला प्रशासन कार्यालय पर्सालाई ध्यानाकर्षण गराएका हुन् ।

https://ankushdaily.com/