समुदाय–प्रहरी साझेदारीद्वारा विद्यार्थीहरुलाई प्रशिक्षण

36

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम अन्तर्गत बिहिबार बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा न.–२२ चकरी स्थितमा रहेको श्री आधारभुत विद्यालय चकरी बाराका कक्षा ५देखि ८ सम्मका छात्र,छात्रा, शिक्षक र शिक्षिकाहरुलाई प्रहरीले प्रशिक्षण दिएको छ । सो प्रशिक्षण कार्यक्रममा प्र.ना.नि.श्याम कुमार मोक्तानले विद्यालय सम्पर्क कार्यक्रम अन्तरर्गत लागु पदार्थ, सडक सुरक्षा र Cyber Crime सम्बन्धीत विषयमा जनचेतनामुलक प्रशिक्षण दिएका थिए ।