नेपाली सेनाद्वारा स्थापना दिवसको अवसरमा रक्तदान

81

संतोष रन्जितकार
वीरगंज, २० फागुन ।
नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाएको छ । नेपाली सेनाले शिवरात्रीको अवसर पारी वर्षेनी सेना दिवस मनाउंदै आएको छ भने त्यसैगरी यो वर्षपनि शिवरात्रीको दिनमा श्री चण्डी प्रसाद गणले सेना दिवसको अवसर फारी रक्तदान कार्यत्रमको आयोजना गरेको हो ।

ऊक्त रत्तदान कार्यक्रममा नेपाली सेनाका २१ जवानहरुले रक्तदान गरी मानवीय सेवा कार्यमा योगदान फुर्‍याएको छ । सो कार्यक्रममा रत्तदान गरेका जवानहरुलाई प्रमाण पक्र समेत वितरण गरिएको थियो । रत्तदान गर्नेहरुमा रामसरन कार्की, सुदर्शन अलियान, हरि कुमार पाण्डे, तिर्थ बहादुर केसी, बलबहादुर पुन, कर्ण बहादुर थापा लगायत २१ जवानहरु रहेका थिए ।