श्याम तुल्स्यानलाई झटका

5

वीरगंज, २९ फागुन ।
कानून बमोजिम कुनै प्रक्रिया नपुर्‍याई अवैध ढंगले किटनाशक औषधी उत्पादन गर्दै आएका श्याम तुल्स्यानलाई पर्सा जिल्ला अदालतले सात दिनको म्याद थपेको छ ।
म्याद नथप्न श्याम तुल्स्यानका वकिलहरु विरेन्द्र यादव, पन्नालाल गुप्ता र शिव कोइरालाले भएभरको ज्ञान बुद्धि खर्च गरेको भएतापनि सरकारी वकिलको बहस अगाडी उनीहरु टिक्न सकेनन् र सम्मानित अदालतले म्याद थप गर्‍यो ।
सधै पैसा र पावरको धाक देखाउने जमात अदालतको अगाडी निरिह सावित भएका छन् ।