घण्टाघरको गुनासो

3

वीरगंज, २ चैत्र ।
किसान एग्रोका संचालक श्याम तुल्स्यान मंगलबारदेखि वीरगंज स्थित वीरगंज हेल्थकेयरमा उपचारार्थक भर्ना छन् , उनको मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा भएपनि पर्साका प्रजिअ नारायण प्रसाद भट्टराई र पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको आशिर्वादमा उनी अहिले पनि अस्पतालमा भर्ना भएको देख्दा जिल्ला प्रहरी कार्यालय भित्र खोरमा रहेका बन्दीहरुले घण्टाघरसंग गुनासो गरेका छन् ।