समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक अनुशिक्षण

23

संतोष रन्जितकार
वीरगंज, ३ चैत्र ।
समुदाय–प्रहरी साझmेदारी (ऋयmगलष्तथ–एयष्अिभ एबचतलभचकजष्उ) कार्यक्रम अन्तर्गत आइतबार बाराको डुमरवानामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई जनचेतनामूलक अनुशिक्षण दिइएको छ ।

समुदाय–प्रहरी साझmेदारी (ऋयmगलष्तथ–एयष्अिभ एबचतलभचकजष्उ) कार्यक्रम अन्तर्गत बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा न.–१५ डुमरवाना स्थित रहेको श्री ने.रा.मा.वि.डुमरवाना बाराका कक्षा ११ र १२ का छात्र, छात्राहरुलाई लागु पदार्थ ,सडक सुरक्षा र ऋथदझच अचष्भ सम्बन्धीत विषय जनचेतनामुलक अनुशिक्षण दिइएको हो । सो कार्यक्रममा छात्र र छात्रा गरी ८४ जनालाई यस कार्यालयबाट खटिनु भएका प्र.ना.नि.श्याम कुमार मोक्तान र अ.ट्रा.प्र.पोष्ट सिमरा बाराबाट खटिनु भएका प्र.ना.नि.चन्द्र कुमार श्रेष्ठले जनचेतनामुलक अनुशिक्षण दिनु भएको थियो ।