लायन्स र लियो क्लबद्वारा होली मिलन समारोहको आयोजना

13

संतोष रन्जितकार
वीरगंज, ५ चैत्र ।
होलिको अवसरमा लायन्स क्लब अफ वीरगंज र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा मंगलवार होली मिलन समारोहको आयोजना गरिएको छ ।

लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष उमेश शर्मा, लायन्स क्लब अफ वलकि· टिमका अध्यक्ष सन्दिप कुमार खेतान, लियो क्लब अफ वीरगंजका संगीता खडकि, निकेश श्रेष्ठ, रिषव अग्रवाल, लायन आरपि खेतान, लायन राम बिहारी पाण्डे, लायन कपिलदेव तिवारी, लायन देव चौधरी, लायन छेदुक लामा, लायन प्रमोद गुप्ता, लायन उषा शाह, लायन राजिव आचार्य, गुड्डी जोशी लगायतको सहभागिता रहेको थियो ।