श्याम तुल्स्यानको म्याद थप

4

वीरगंज, ५ चैत्र ।
किसान एग्रोका संचालक श्याम तुल्स्यान हिरासतमा रहेका छन् । उनीमाथि भइरहेको अनुसन्धान पुरा नभएपछि पर्सा जिल्ला अदालतले थप ५ दिन म्याद थपेको बताइन्छ ।