सामाजिक सम्पती र आम नागरिकको दायित्व बिषयक अन्तरक्रिया सम्पन्न

17

संतोष रन्जितकार
वीरगंज, ५ बिहीबार ।
वीरगंज जेसिजको “जेसिज सप्ताह” कार्यक्रमको पाचौं दिन उखवअ अन्तरगत सामाजिक सम्फती र आम नागरिकको दायित्व बिषयक अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । वीरगंजको जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि शेखर चौधरीको अध्यक्षतामा र वीरगंज महानगरपालिकाका उप–मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन झएको हो ।

सो अन्तरक्रिया कार्यत्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मान बहादुर राई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जरा, सचिव युवराज खडका, जेसिजका निबर्तमान अध्यक्ष जेसिआई सिनेटर दिलिप ढु·ेल, कार्यक्रम संयोजक जेसि अरबिन्द श्रेष्ठ, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, भुपु अध्यक्ष अमर गौतम, जेसि मधु राणा, जेसि उषा शाह, जेसि बिजय अग्रवाल, जेसि रमिता श्रेष्ठ, सरोज चौरसिया, जेसि संतोष खनाल, जेसि प्रजय क्षेत्री, जेसि अजय प्रसाद साह, जेसि अ्इत साह, माईस्थान बिद्यापिठ स्कुलका प्रधानाध्यापक मुर्तुजा अन्सारी, सहायक प्रधानाध्यापक दयाकान्त झा, रेलवे स्कुलका प्रधानाध्यापक दिनेश प्रसाद चौरसिया, प्याब्सन वीरगंजका अध्यक्ष आलोक कुमार चौरसिया, सन्चारकर्मी अखिलेस साह, जाकिर हुसेन लगायतको सहभागिता रहेको थियो ।