mरानिघाटमा रक्तदान कार्यत्रम

6

संतोष रन्जितकार
वीरगंज, ७ बैशाख ।
दुर्गा फुजा समिति रानीघाटद्वारा शनिवार आयोजना गरिएको रक्तmदान कार्यत्रममा ४ महिला सहित ६५ जनाले रक्तदान गरेका छन । रत्तदान गर्नेहरुमा गिता मानन्धर, आशा गुप्ता, मानती देवी, बबिता देवी, संजिव थापा, बिकास श्रेष्ठ, सुमन कार्की, सरोज उपाध्याय, राजिव गुप्ता, बिरेन्द्र साह, रामनाथ साह, निरंन्जन साह, सुधिर सिंह, बिजय साह, कन्हैयालाल कुर्मी, भरत कुमार, अलिअसगर हवारी, सगुन चौधरी लगायतले रक्तदान गरेका थिए । दुर्गा पुजा सेवा समिति रानीघाटद्धारा शनिबार ११ औं पटक रानीघाट चौकमा समितिका अध्यक्ष रोशन गुफ्ताको अध्यक्षतामा रक्तदान कार्यत्रम गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि संजय थापा, अतिथिहरु रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, ब्लड डोर्नस एसोसिएसन फर्साका सचिव अरबिन्द सिंह, रेडियो बिन्दासका अध्यक्ष आर.सि यादव लागायतले रक्तदानको महत्वको बारेमा जानकारी दिएका थिए । कार्यत्रममा स्वागत मन्तव्य संजिव थापाले गरेका थिए भने कार्यक्रमको सहजिकरण रेडियो बिन्दासका बिरेन्द्र साहले गरेका थिए ।